Thursday, April 5, 2018

Facebook को बारेमा चलेको अफवाह खबर BFF को बारेमा पूरा जानकारी


facebook को बारेमा चलेको आजभोली अफवाह खबर त सबैले सुनेकै हुनुपर्छ। जो कि BFF को बारेमा हल्ला थियो । आज म तपाईहरु सङ्ग share गर्न चाहन्छु कि बास्तवमा BFF के हो र यो कसरी facebook मा काम गर्छ,त्यसको बारेमा पूरा जानकारी दिनेछु।

त सर्बप्रथम BFF भनेको best friend for ever भन्ने हुन्छ। र यो एउटा facebook ले upgrade गरेको feature हो भन्ने बुझनुपर्छ। यदि तपाइँहरु पनि facebook लाई update गर्नु भएको छैन भन्ने अहिले नै update गर्नुहोला। यसको लागि तपाइँलाई play store मा जानू पर्ने हुन्छ र play store मा  facebook सर्च गरि facebook  लाई reinstall गर्नुपर्छ। भनाइको तात्पर्य fecebook लाई पुनः download गर्नुपर्छ। र donload गरिसकेपछि   तपाईं आफ्नो facebook को status मा या फिर कसैको comment box मा bff लेख्नु हुन्छ भन्ने त्यो bff  भन्ने शब्द आफै दुई हातको मदतले थपडी बजाउदै माथितिर जान्छ र कालोबाट हरियो colour मा change भएको देख्नुहुन्छ।

ठिक त्यस्तै congratulaion लेखनुहुन्छ भन्ने त्यो पनि आफै त्यहा balloon को मिलन हुन्छ र माथितिर जान्छ र पछि congratulation भन्ने सब्द रातो colour मा change भएको देखनुहुन्छ। यस्तो किसिमको update facebook ले आफै नै नयाँ feature मा launch गरेको छ। यसको लागि तपाइँहरुलाई आतिनु हुदैन यो सबै BFF को जो market मा हल्ला थियो त्यो सबै fake news खबरहरु थियो। जसको facebook app पुरानो छ त्यसमा यो feature उप्लब्ध छैन र ज-जसले facebook लाई update गरेको छ।

 त्यसको mobile मा मात्र यो feature देखिएको छ। यो सबै झुठो खबर थियो कि जसको Bff को रङ्ग change भएर हरियो देखिन्छ भने त्यसको account safe हो र जसको हरियो देखिएको छैन भने त्यसको account सुरक्षित छैन। त्यसकारण यस्तो झुठो खबरमा नपर्नुहोला। अन्ततः यै भन्न चाहन्छु कि तपाइको data र account दुबै safe छन् ।

No comments:

Post a Comment

काठमान्डौको एअरपोर्टमा पुनः plane दुर्घटनामा

 मलिन्डो एयरको जहाज दुर्घटना भएपछि  त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण शुक्रबार दिउँसो १२ बजेम्मका लागि ब...