Latest news update everyday.no1 news media & Education website in nepal - janakpur dham
Friday, April 20, 2018
काठमान्डौको एअरपोर्टमा पुनः plane दुर्घटनामा
मलिन्डो एयरको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको छ।
काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उडान भर्न लागेको मलिन्डो एयरको जहाज बिहीबार राति १०ः०७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा चिप्लियर दुर्घटनाग्रस्त भएको थियो । दुर्घनाग्रस्त विमान नहटाउँदासम्म उडान र अवतरणमा कठिनाइ भएकाले बन्द गर्नु परेको विमानस्थल सञ्चालन विभागका निर्देशक प्रेमनाथ ठाकुरले बताए।
बिहीबार राति मलिन्डो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएको थियो।
रातिको समयमा विमान दुर्घटना भएको र पानी परेकाले जहाजलाई पार्किङ क्षेत्रमा ल्याउन ढीलाई भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए।
‘रातिदेखि नै जहाजलाई हटाउने प्रयास भइरहेको छ।’ गौतमले भने, 'नेपालमा उपलब्ध उपकरण र प्रविधिको प्रयोगबाट जहाज हटाउने काम भइरहेको छ।’
जहाजमा कुनै क्षती नपुगेकाले थप क्षती नपुगोस भन्नका लागि नेपालको प्राविधिक टोली जहाज हटाउन खटिरहेको र नेपालको टोलीले नसक्ने अवस्था आए मलेसियाको प्राविधिक टोली बोलाइने गौतमले बताए।
Sunday, April 8, 2018
सउदीमा मृत्यूदण्ड सुनाइएका "उमेश" लिए राहतको साँस !!
Source:- news burea
जनकपुरधाम, २५ चैत्त । विगत १२ वर्षदेखि सउदीको जेलमा जेलिया जीवन विताइरहेका धनुषाका उमेश यादवले राहतका साँस लिएका छन् ।
सउदी अरेबियामा एक पाकिस्तानी नागरिकको हत्याको अभियोग लागेका उमेशलाई सउदी अदालतले १२ वर्षदेखि कैदमा राख्दै आज ८ अप्रिलको अहम फैसला गर्ने जानकारी गरिएको थियो ।
सउदी अदालतमा पेशी भएका उमेशको मुद्दामा सुनुवाई गरेपनि अदालतले कुनै अहम फैसला भने नसुनाएको हो ।
आज भएको पेशीमै उमेशको अन्तिम फैसला हुने भनिएपनि आज चढाइएको पेशीमा मात्र अदालतले पुराना फाईलहरु झिकाउन आदेश गरेको छ ।
उमेश यादव मुद्दाका पुरानो फाईलहरु झिकाएपछि मात्र नयाँ सुनुवाईको लागि मिति तय गरिने जनाइएको छ ।
आज हुने भएिको अन्तिम फैसला अदालतले रोकेपछि उमेशले राहतका साँस लिएका छन् भने नेपालीहरुमा समेत हौसला छाएको छ ।
उमेशको लागि जीवन वा मृत्यूको फैसला आजै हुने भनिएको भएपनि अदालतले मात्र फाईल झिकाउन आदेश गरेपछि समाजिक अभियन्ता एवम् तराई मधेस राष्ट्रिय परिषद्का सदस्य सरोज रायले नेपाली दुतावासले बीचको समयमा उमेशको लागी कडा पहल थाल्नुपर्ने बताएका छन् ।
उमेश घटना खुलेको नयाँ तथ्य र जानकारी !!
अभियन्ता सरोज रायले आफ्नोे फेसबुकमा लेखेका छन् !
"अस्ति मेरो हातमा उमेश यादव वारे २ साल पहिला सुनवाई गरिएको एउटा अदालतको कागज हात पर्यो । त्यसमा लेखिएको अरबी भाषालाई पढी एकजनाले जानकारी गरायो कि "२००६ मा हत्या भएको पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको परिवारबाट हालसम्म कोइ पनि सम्पर्कमा नआएको, आममाफी वा blood money को लागि पनि कोइ नआएको ले अब यस वारे अदालतले नै फैसला गर्नेछ ।
यंहा प्रश्न उठ्छ- यस वारे सउदीमा रहेका नेपाल दुतावास वा नेपालको कुनै सरकारी निकायलाई किन जानकारी छैन? जम्मा १५-२० दिन देखि उमेश यादव वारे हामीले चासो देखाए पछि, उमेश यादवको पासपोर्ट न. लगायत उनि संग जोडिएको हरेक जानकारी जम्मा गर्न सक्छु तर सरकारी निकाय के गरेर बसेको ?
भोली 8 April उमेश यादव वारे सउदी अदालतमा सुनवाइ र फैसला हुन् सक्छ । धेरै दिन देखि पाकिस्तानी परिवार सम्पर्क विहिन रहेकोले उमेशलाई माफी दिने सम्भावना धेरै रहेको छ । आशा गरौँ कि भोली आउने फैसला उमेशको पक्षमा नै रहनेछ । यदि कुनै कारण भोली माफी हुन् सकेन भन्ने फेरी पांच वर्ष जेलकैदको समय थप्न सक्ने सम्भावना पनि छ । भोलिको फैसला पछि धेरै कुरा प्रष्ट हुन्छ ।
यो होइन कि मृतक लतिफ वसिरको परिवारको कुनै अतो-पतो छैन। पाकिस्तानको फैसलावादमा घर भएका लतिफको श्रीमतीले अर्को विहे २०११ भन्दा पहिला नै गरिसकेको र उनका आमा-बुवाको मृत्यु पनि २ साल पहिला भइसकेको जानकारी पनि हामी संग छ । अब लतिफको करिवी नातेदारमा उनका आफ्नै दाइ सकिफ वासिर आज पनि फैसलावादमा नै रहेको र उनका फोन न. (+९२३०७४८८४---) समेत पाकिस्तानमा रहेको नेपाली दुतावासबाट जानकारी प्राप्त भएको छ । यति हुँदा हुँदा सरकारी निकायबाट चासो नहुनु धेरै दुखद कुरा हो । उमेश यादवले जानकारी गराए अनुसार उनले मद्दतको लागि धेरै जना संग गुहार लगाए तर मद्दत त् दुर १२ वर्षमा उनि संग भेट्न कोइ जेलमा पनि पुगेको छैन ।
share गरिदिनुहोला pls ...
दिनभर से 'भाईजान' के घर के बाहर खड़े थे फैन्स, सलमान ने कहा शुक्रिया अब घर जाकर सो जाओ
सलमान खान के साथ उनका भांजा आहिल और उनके पिता सलीम खान भी नजर आए. सलमान ने कुछ देर फैन्स से मुलाकात की और इसके बाद उन्होंने अपने फैन्स को इशारा करते हुए घर जाकर सोने को कहा. दरअसल, सलमान को 5 अप्रैल को काला हिरण शिकार मामले में 5 साल की सजा सुनाई गई थी. जिसके बाद से सलमान जेल में थे और उनके फैन्स जोधपुर जेल के बाहर और मुंबई में उनके घर के बाहर पहुंचने लगे थे. हालांकि, शनिवार को सलमान को मिली जमानत के बाद उनके फैन्स भी काफी खुश हैं. यहां देखें वीडियो-
A post shared by bollywood acting singing dance (@bollywoodfun360) on
Friday, April 6, 2018
सलमान खान कैदी नं १०६ , पहिलो रात के खाए जेलमा सलमानले ?
२३ चैत्र : भारतीय अभिनेता सलमान खानलाई कालो हरिण मारेको अभियोगमा जोधपुर कोर्ट दोषी ठहर गर्दै बिहीबार पाँच वर्षको सजाय सुनाएपछि उनलार्इ जेल चालन गरिएकाे हाे।
सलमानलार्इ खान कैदी नं १०६ काे पाेशाक दिएका छ। अदालतकाे याे निर्णयले सलमान खानलाई ठूलो झट्का लागेको छ ।अदालतको फैसलापछि सलमानले बिहीबार जोधपुर सेंट्रल जेलमा विताएका छन् ।
धराैटीमा छुटाउनकाे लागि सलमान खानका वकिलले अदालतमा निवेदन दिएका थिए। साेही निवेदन उपर शुक्रवार विहान करीब डेढ घण्टासम्म चलेको बहसपछि अदालतले शनिबारसम्मलाई जमानतका निवेदन उपरको कारवाहीलाई स्थगित गरेको छ ।
अब सलमान खानले शुक्रबार पनि जेलमै विताउनु पर्ने भएको छ । बिहीबार सलमान खान भुईमा रात विताएका छन् । भने गोभीको तरकारी, चनाको दाल र रोटी खाएको बताइएको छ ।
आसाराम बाबू र सलमान खान अहिले जोधपुरको जेलमा सजाय भोगिरहेका छन् ।सलमान खानलाई अहिले सिङ्गल मात्रै जेलमा राखिएका छन् भने सुरक्षाकर्मीहरु धेरै नै कडा लागू गरिएको छन् ।अब आज राती सलमान खान के खान्छन् होला त?
share पनि गर्दिनुहोला !!
काला हिरण शिकार मामला: सलमान खान दोषी और 5 साल का जेल !!
काला हिरण शिकार मामले में जोधपुर की अदालत ने गुरुवार को सलमान खान को दोषी करार दिया है. वाइल्ड लाइफ प्रोटेक्शन एक्ट के तहत सलमान को दोषी पाया गया. अदालत ने इस मामले में बाकी सभी को बरी कर दिया. काला हिरण शिकार इस मामले में सलमान खान के साथ सैफ अली खान, तब्बू, नीलम, सोनाली बेंद्रेे और दुष्यंत कुमार आरोपी थे. यह मामला फिल्म 'हम साथ-साथ हैं कि शूटिंग के दौरान का है. मुख्य न्यायिक मजिस्ट्रेट देव कुमार खत्री ने यह फैसला दिया. बता दें कि सलमान खान इन दिनों बॉलीवुड के कई प्रोजेक्ट्स कर रहे हैं.
पिछले दिनों इस मामले में सुनवाई पूरी होने के बाद जोधपुर ग्रामीण जिला मुख्य न्यायिक मजिस्ट्रेट देव कुमार खत्री ने फैसला सुरक्षित रख लिया था. बता दें कि अदालत ने सलमान को छोड़ अन्य चार आरोपियों को संदेह का लाभ देते हुए बरी किया है. अभी सलमान खान की सजा पर अदालत में बहस चल रही है.
जानें क्या है पूरा मामला
सलमान खान, सैफ अली खान, तब्बू, नीलम, सोनाली बेंद्रे और जोधपुर निवासी दुष्यंत सिंह पर आरोप है कि उन्होंने 1 और 2 अक्टूबर 1998 को जोधपुर में देर रात लूणी थाना इलाके के कांकाणी गांव में दो काले हिरणों का शिकार किया था. मामले में पेश किए गए गवाहों ने कोर्ट को बताया था कि सलमान खान ने हिरणों का शिकार किया तो उस समय ये सभी आरोपी जिप्सी गाड़ी में सवार थे. उन्होंने बताया कि जिप्सी में मौजूद सभी सितारों ने सलमान को शिकार करने के लिए उकसाया था, जिसके बाद गोली की आवाज सुनकर सभी गाववाले वहां एकत्र हो गए थे. गांव वालों के आने के बाद सलमान वहां से गाड़ी लेकर भाग गए थे और दोनों हिरण वहीं पड़े थे.
इन धाराओं के तहत होगी सजा
बता दें, इस मामले में सलमान के खिलाफ वन्य जीव संरक्षण की धारा 9/51 में आरोप लगाए गए है. वहीं सैफ अली खान, नीलम, तब्बू, सोनाली व दुष्यंतसिंह के खिलाफ वन्य जीव संरक्षण की धारा 9/52 और आईपीसी की धारा 149 के तहत आरोप लगाते हुए सजा देने की मांग की गई है. अगर कोर्ट सलमान के साथ बाकी आरोपियों को दोषी मानती है तो उन्हें वाइल्ड लाईफ एक्ट 9/51 व 9/52 के तहत कम से कम एक से लेकर छह साल तक की जेल हो सकती है.
चार मामलों में फंसे हैं सलमान
बता दें कि सलमान खान के खिलाफ जोधपुर में चार मामले दर्ज किए गए थे. इनमें से तीन मामले हिरण शिकार के और एक अवैध हथियार रखने के लिए दर्ज किया गया था. इनमें से दो मामलों पर सलमान को कोर्ट ने सजा सुनाई थी और उन्हें जेल जाना पड़ा था. वहीं अवैध हथियार रखने के मामले में कोर्ट ने सलमान को बरी कर दिया था और अब सलमान के खिलाफ इस चौथे मामले पर आज फैसला आने वाला है. अब इस मामले में सलमान और उनके साथियों को कोर्ट बरी करता है या सजा सुनाता है इसका जवाब कुछ देर में मिल जाएगा.
Thursday, April 5, 2018
साउदीमा मृत्यूदण्ड सुनाइएका उमेशको फैसलाको मात्र 3 दिन बाँकी !!
जनकपुरधाम, 23 चैत्त । साउदी अरेबीयामा घाँटी काटेर २४ घण्टा झुण्डाउने सजाय सुनाइएका धनुषाका उमेश यादवको फैसला आँउदो सोमबार हुने भएको छ । विगत १२ बर्षदेखि सउदीको जेलमा कैदी जीवन बिताईरहेका धनुषा कमला नगरपालिका वडा नं. ३ का ३७ बर्षिय उमेश यादवको मृत्यूदण्डको सजाय कार्यन्वयन हुने नहुने भनेर अबको ४ दिनपछि अहम फैसला हुने बताइएको छ ।
सन् २००६ सालमै एक पाकिस्तानी नागरिकसँगको भनाभनकै क्रममा हुन पुगेको दुर्घटनामा दोषी करार दिँदै घाँटी काटेर २४ घण्टा चौराहामा झुण्डयाउने सउदी अदालतले आदेश दिएको छ ।
हालाकी, दुर्घटनामा ज्यान गएका पाकिस्तानी नागरिक मो. लतिपको परिवारले उमेशलाई आममाफीको लागि राजी भएको भन्दै सउदी सरकारले मृत्यूदण्डको सजाय तत्कालै स्थगित गरेको हो ।
दुर्घटनामा मृत्यू भएका मो. लतिपको श्रीमतिले सुरुमा उमेशसँग ७० लाख रुपैयाँ ब्लडमनी माग गरेको भएपनि केहीदिनपछि उनले अर्को विवाह गरेको तथा मृतक लतिपको आमाबुवाले उमेशको आममाफीको लागि भनिसकेको बुझिएको छ ।
लतिपकी श्रीमति र बुवाआमाबीच ब्लडमनीकै लागि तनावभएपछि ब्लडमनी चाहिएको वा नचाहिएको भनेर प्रष्ट समेत हुन नसकेपछि सरोकारबालाहरुसमेत अलमलमा परेका छन् ।
मृतक लतिपको परिवारलाई ब्लडमनी नै चाहियो भने नेपाल र विदेशमा रहेका नेपालीहरुले जतिसुकै बेला पनि ब्लड मनी जुटाउन सकिने आश्वासन दिएका छन् । तर, ब्लड मनि आवश्कता प्रष्ट भईनसकेको कारण उमेशको मुद्दा विगत १२ वर्षदेखि मन्द गतिमै चलिरहेको छ ।
उमेशको मुद्दाप्रति चासो लिँदै विभिन्न सँघसँस्थाहरुले उक्त सजाय कार्यन्वयन हुनबाट रोक्न विभिन्न प्रयास थालिसकेका छन् भने पाकिस्तानी एम्बेसी समेत उमेशको मुद्दाप्रति साकारात्मक चासो देखाएकोले उमेशको सजाय आम माफीमा परिणत हुने शुभ सँकेत देखिएको छ ।
आउँदो चैत्त २६ गते अर्थात ईति सम्वत् ९ अप्रिल २०१८ को अहम फैसला हुने जनाइएको छ । उमेशको फैसलाको लागि देशवासी प्रतिक्षामा छन् ।
share गर्दिनुहोला !!
facebook चलाउने मानिसहरु अहिले असुरक्षित अव्सथामा पाइएको खुलासा
फेसबुकको CEO मार्क जुकरबर्गको बारेमा अहिले धेरै नै चर्चा चलेको छ। र आजभोलिको विभिन्न देशको news media हरुमा पनि यो खबर बारम्बार दोहरियाई रहेको छ कि फेसबुक चलाउने जति पनि मानिसहरु हुनुहुन्छ त्यो मध्ये बाट 50 milion मानिसहरुको data लिक भैइसकेको छ। र यी मानिसहरुको facebook मा भएको जति पनि personal चिजहरु छन् त्यो सबै अहिले असुरक्षित अवस्थामा छन् ।
बास्तबमा यो घटना सहि नै हो, कारन फेसबुकको CEO मार्क जुकरबर्गले नै announec गरि अमेरिकाको ठु-ठुला news media हरुमा interview दिई यस् विषयको बारेमा कुरा गरेका छन्। र मार्क जुकरबर्गले सबै युजर कर्ताहरु सङ्ग र social media हरुमा समेत माफी मागिसकेको छ । र अहिले वहाँ चाहिँ सबै सङ्ग बिनती गरिरहेको छ कि ज-जसको data लिक भैसकेको छ वहाँहरुले आ-आफ्नो फेसबुकको pasaword अहिले नै change गर्नुहोला । र त्यो कसरी check गर्ने कि कसको data लिक भएको छ र कसको छैन।
यसको लागि तपाइले कसैको comment box मा BFF टाइप गरि यदि हरियो भएर comment माथितिर जान्छ भने बुझनुहोला कि हाम्रो data लिक भएको छैन र जसको BFF टाइप गरि हरियो देखाएको छैन भने बुझनुहोला कि हाम्रो data लिक भैसकेको छ र यसमा कसैलाई देखाउछ र कुनैलाई देखाउदैन। त्यसकारण तपाइँ अहिले नै सतर्क हुनुहोस् र आफ्नो फेसबुकको password तुरुन्तै change गर्नुहोस। र यसरी कम्तिमा 70-70 दिनको हराहारिमा आफ्नो password change गरिराख्नु पर्छ। र data लिक हुनबाट बच्न सफल हुनुहुन्छ। र यस् विषयमा थप अनुसन्धान जारी नै छ,आखिर data लिक कसरी भयो भनेर। र साथै facebook को team हरुले पनि काम गरिरहेको छ। त्यसकारण खासै चिन्ता लिनु पर्दैन र अब हेरौ के update निस्केर आउछ ।
note:- तपाईं अहिले नै आफ्नो facebook को password change गरिलिनुहोला !!
Facebook को बारेमा चलेको अफवाह खबर BFF को बारेमा पूरा जानकारी
facebook को बारेमा चलेको आजभोली अफवाह खबर त सबैले सुनेकै हुनुपर्छ। जो कि BFF को बारेमा हल्ला थियो । आज म तपाईहरु सङ्ग share गर्न चाहन्छु कि बास्तवमा BFF के हो र यो कसरी facebook मा काम गर्छ,त्यसको बारेमा पूरा जानकारी दिनेछु।
त सर्बप्रथम BFF भनेको best friend for ever भन्ने हुन्छ। र यो एउटा facebook ले upgrade गरेको feature हो भन्ने बुझनुपर्छ। यदि तपाइँहरु पनि facebook लाई update गर्नु भएको छैन भन्ने अहिले नै update गर्नुहोला। यसको लागि तपाइँलाई play store मा जानू पर्ने हुन्छ र play store मा facebook सर्च गरि facebook लाई reinstall गर्नुपर्छ। भनाइको तात्पर्य fecebook लाई पुनः download गर्नुपर्छ। र donload गरिसकेपछि तपाईं आफ्नो facebook को status मा या फिर कसैको comment box मा bff लेख्नु हुन्छ भन्ने त्यो bff भन्ने शब्द आफै दुई हातको मदतले थपडी बजाउदै माथितिर जान्छ र कालोबाट हरियो colour मा change भएको देख्नुहुन्छ।
ठिक त्यस्तै congratulaion लेखनुहुन्छ भन्ने त्यो पनि आफै त्यहा balloon को मिलन हुन्छ र माथितिर जान्छ र पछि congratulation भन्ने सब्द रातो colour मा change भएको देखनुहुन्छ। यस्तो किसिमको update facebook ले आफै नै नयाँ feature मा launch गरेको छ। यसको लागि तपाइँहरुलाई आतिनु हुदैन यो सबै BFF को जो market मा हल्ला थियो त्यो सबै fake news खबरहरु थियो। जसको facebook app पुरानो छ त्यसमा यो feature उप्लब्ध छैन र ज-जसले facebook लाई update गरेको छ।
त्यसको mobile मा मात्र यो feature देखिएको छ। यो सबै झुठो खबर थियो कि जसको Bff को रङ्ग change भएर हरियो देखिन्छ भने त्यसको account safe हो र जसको हरियो देखिएको छैन भने त्यसको account सुरक्षित छैन। त्यसकारण यस्तो झुठो खबरमा नपर्नुहोला। अन्ततः यै भन्न चाहन्छु कि तपाइको data र account दुबै safe छन् ।
राईलाई भिसा दिन पाकिस्तान द्वारा अस्वीकार !!
जनकपुर , २२ चैत । साउदी अरबको जेलमा बन्दी जीवन बिताइरहेका धनुषा कमलामाइ नगरपालिकाका उमेश यादवको रिहाइका लागि पहल गरिरहेका सामाजिक अभियन्ता सरोज राय पाकिस्तान जानबाट वञ्चित भएका छन् ।
साउदीमा काम गर्दै गर्दा एक पाकिस्तानी नागरिकको हत्याको अभियोगमा पक्राउ गरेका यादवको रिहाइका लागि मृतक पाकिस्तानी नागरिकका परिवारसँग ब्लड मनिको विषयमा कुरा गर्न पाकिस्तान जान लागेका रायलाई नेपालस्थित पाकिस्तानी दूतावासले भिसा उपलब्ध नगराउँदा उनी पाकिस्तान जान वञ्चित भएका हुन् ।
रायलाई भिसा दिन काठमाडौंस्थित पाकिस्तानी दूतावासले अनेक झमेला गर्दै भिसा उपलब्ध गराउन चासो लिएको छैन । दूतावासले सुरुमा भिसाका लागि आवश्यक कागज पत्र परराष्ट्र मन्त्रालयबाट झिकाउन भने पनि त्यसपछि अनेक बहाना बनाउँदै भिसा दिन अस्वीकार गरेको हो ।
यसैबीच बन्दी जीवन बिताइरहेका यादवको रिहाइका लागि रायलाई पाकिस्तानका अन्य सामाजिक अभियन्ताहरुले सहयोग गर्ने बचन दिएको रायले बताए ।
साउदीमा काम गर्दै गर्दा एक पाकिस्तानी नागरिकको हत्याको अभियोगमा पक्राउ गरेका यादवको रिहाइका लागि मृतक पाकिस्तानी नागरिकका परिवारसँग ब्लड मनिको विषयमा कुरा गर्न पाकिस्तान जान लागेका रायलाई नेपालस्थित पाकिस्तानी दूतावासले भिसा उपलब्ध नगराउँदा उनी पाकिस्तान जान वञ्चित भएका हुन् ।
रायलाई भिसा दिन काठमाडौंस्थित पाकिस्तानी दूतावासले अनेक झमेला गर्दै भिसा उपलब्ध गराउन चासो लिएको छैन । दूतावासले सुरुमा भिसाका लागि आवश्यक कागज पत्र परराष्ट्र मन्त्रालयबाट झिकाउन भने पनि त्यसपछि अनेक बहाना बनाउँदै भिसा दिन अस्वीकार गरेको हो ।
यसैबीच बन्दी जीवन बिताइरहेका यादवको रिहाइका लागि रायलाई पाकिस्तानका अन्य सामाजिक अभियन्ताहरुले सहयोग गर्ने बचन दिएको रायले बताए ।
Wednesday, April 4, 2018
मधेसी पुत्र - 2 फिल्म चैत 9 गतेबाट अब देशभरि रिलिज हुने
मधेस आन्दोलनमा आधारित बहुप्रतिक्षित भोजपुरी, मैथिली र नेपाली भाषाको फिल्म मधेसी पुत्र २ आउँदो चैत्त ९ गते शुक्रवारदेखि विभिन्न सिनेमा हलहरुमा एकसाथ प्रदर्शन हुन लागेको छ । डा. सिके राउतको अभियन रहेको उक्त फिल्ममा सेन्सर बोर्डले कैँची चलाएपछि झन कन्ट्रोभर्सी भएको यो फिल्मको लागि मधेसी मूलका जनताहरु बेसब्रीले प्रतिक्षा गरिरहेको छ ।
जनकपुर लगायत देशैभरिको ३५ बढी सिनेमा घरहरुमा एक साथ रिलिज हुन लागेको यो फिल्ममा मधेस सेन्टीमेन्ट जोडिएकोले पर्दामा भएपनि धमाल मचाउने निर्माण पक्षको दाबी छ । मधेसका दिग्गज कलाकारहरुको अभियन सहित स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतको भूमिका समेत दर्साएकोले फिल्म कन्ट्रोभर्सी भएको दाबी गरिएको छ ।
सिके राउतकै भूमिका भएको कारण फिल्मका दर्शकहरुको चाप बढने दाबी निर्माण पक्षको रहेको छ ।फिल्ममा रुकेश साहले डा. सिके राउतको भूमिका निर्वाह गरेका छन् ।
फिल्म यही चैत्त ९ गते शुक्रवार देखि जनकपुरको निलम चलचित्र मन्दिर, महेन्द्रनगरको लवकुश सिनेमा हल, काठमान्डौँको गोपीकृष्ण सहित सर्लाहीको बरहथवा, गौर, मोरँग , वीरगँज, लहान, राजविराज, गोलबजार, मिर्चैया, मलँगवा, महोत्तरीको गौशालाको सिनेमा घरहरुमा एकसाथ प्रदर्शन हुने फिल्मका कालाकार राजु सर्राफले न्यूज ब्यूरोसँग भने ।
फिल्ममा विभिन्न समयमा भएको मधेस आन्दोलनका घटना प्रतिघटनाहरुलाई दर्साइएको छ ।
गत बर्षको बैशाखमा प्रदर्शन गरिएको फिल्म मधेसी पुत्रको स्वीक्कल मधेसी पुत्र २ बनाइएको हो ।
मधेसी पुत्रको पहिलो भाग दर्शकहरुले खुवै मन पराएका थिए ।
मधेस आन्दोलनमा आधारित बहुप्रतिक्षित भोजपुरी, मैथिली र नेपाली भाषाको फिल्म मधेसी पुत्र २ आउँदो चैत्त ९ गते शुक्रवारदेखि विभिन्न सिनेमा हलहरुमा एकसाथ प्रदर्शन हुन लागेको छ । डा. सिके राउतको अभियन रहेको उक्त फिल्ममा सेन्सर बोर्डले कैँची चलाएपछि झन कन्ट्रोभर्सी भएको यो फिल्मको लागि मधेसी मूलका जनताहरु बेसब्रीले प्रतिक्षा गरिरहेको छ ।
जनकपुर लगायत देशैभरिको ३५ बढी सिनेमा घरहरुमा एक साथ रिलिज हुन लागेको यो फिल्ममा मधेस सेन्टीमेन्ट जोडिएकोले पर्दामा भएपनि धमाल मचाउने निर्माण पक्षको दाबी छ । मधेसका दिग्गज कलाकारहरुको अभियन सहित स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतको भूमिका समेत दर्साएकोले फिल्म कन्ट्रोभर्सी भएको दाबी गरिएको छ ।
सिके राउतकै भूमिका भएको कारण फिल्मका दर्शकहरुको चाप बढने दाबी निर्माण पक्षको रहेको छ ।फिल्ममा रुकेश साहले डा. सिके राउतको भूमिका निर्वाह गरेका छन् ।
फिल्म यही चैत्त ९ गते शुक्रवार देखि जनकपुरको निलम चलचित्र मन्दिर, महेन्द्रनगरको लवकुश सिनेमा हल, काठमान्डौँको गोपीकृष्ण सहित सर्लाहीको बरहथवा, गौर, मोरँग , वीरगँज, लहान, राजविराज, गोलबजार, मिर्चैया, मलँगवा, महोत्तरीको गौशालाको सिनेमा घरहरुमा एकसाथ प्रदर्शन हुने फिल्मका कालाकार राजु सर्राफले न्यूज ब्यूरोसँग भने ।
फिल्ममा विभिन्न समयमा भएको मधेस आन्दोलनका घटना प्रतिघटनाहरुलाई दर्साइएको छ ।
गत बर्षको बैशाखमा प्रदर्शन गरिएको फिल्म मधेसी पुत्रको स्वीक्कल मधेसी पुत्र २ बनाइएको हो ।
मधेसी पुत्रको पहिलो भाग दर्शकहरुले खुवै मन पराएका थिए ।
अन्लाईन पैसा कमाउने तरिकाहरु:-
अन्लाईन पैसा कामाउने धेरै अवसरहरु छन्। जस्तो कि freelancer,fiver,photography,youtube,facebook,blogging etc . जसमध्ये सब भन्दा सजिलो तरिका हो facebook र youtube को माध्यमबाट घर बसि बसि पैसा कमाउन सकिन्छ। अब youtube बाट पैसा कमाउनको लागि हामिले youtube मा आफ्नो भिडियो बनाएर upload गर्नुपर्छ। जस्तो कि हामिले youtube मा कुन टपिक को बारेमा भिडियो बनाउन सक्छौं। for example को रुपमा लिदा खेरी entertainment भिडियो,comedy भिडियो ,education टपिक को बारेमा या फिर beauty & tips को बारेमा अर्थात हामिले जुन चिजको बारेमा विदेओ बनाउन सक्छौ त्यो चिज को बारेमा भिडियो बनाएर youtube मा upload गर्नुपर्छ। र भिडियो लाई monetization गरि यसबाट राम्रो आयआर्जन गर्न सक्छौं ।यसको बारेेमा पूरा जानकारी अर्को blog maa
Subscribe to:
Posts (Atom)
काठमान्डौको एअरपोर्टमा पुनः plane दुर्घटनामा
मलिन्डो एयरको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण शुक्रबार दिउँसो १२ बजेम्मका लागि ब...








